Unigram Plus

अब अत्यन्त सहज र उत्पादक रुपमा Unigram प्रयोग गर्नुहोस्!!!। यो औजारले Unigram को द्रुत र सहज प्रयोगको लागि धेरै सर्टकर्ट कुन्जिहरू उपलब्ध गराउँदछ, र धेरै ससाना सुधारहरू गर्दछ।##यस औजारका केही प्रमुख सुधारहरू:

विकासकर्तालाई दान गर्ने अवसरको बारेमा जानकारी:

यदि तपाईंलाई यो औजार साँच्चै मनपर्छ र तपाईंसँग विकासकर्तालाई आर्थिक रूपमा सहयोग गर्ने र यस औजारलाई थप विकास गर्न उत्प्रेरित गर्ने इच्छाछ भने, तपाईंले निम्न बैंकमा थोरै रकम हस्तान्तरण गरेर यो गर्न सक्नुहुन्छ। विवरण:दान लिङ्क, अथवा कार्ड नम्बर: 5169360009004502(Ukraine). र याद गर्नुहोस् कि यो लाइन पढ्ने सबैले सोँचेका छनकि कि कसैले निश्चित रूपमा विकासकर्तालाई समर्थन गर्नेछ, तर मैले होईन ।

Custom sounds

UnigramPlus sound files are stored in the add-on's appModules\media folder. Open NVDA Settings > UnigramPlus and press Open UnigramPlus sounds folder to open it. To customize a sound, copy your replacement WAV file into that folder using the same file name as the sound you want to replace, then restart NVDA or reload add-ons. Add-on updates may restore bundled sounds, so keep a backup of your custom files.

Hotkey list:

In the Category column, UnigramPlus identifies shortcuts provided by the add-on and Unigram identifies shortcuts built into Unigram.

[!TIP] You can customize UnigramPlus shortcuts from NVDA menu > Preferences > Input gestures.

च्याटहरू बीच नेभिगेसन

सर्टकट श्रेणी कार्य
Ctrl+Tab / Alt+Arrow Up / Ctrl+Page Up Unigram Next chat
Ctrl+Shift+Tab / Alt+Arrow Down / Ctrl+Page Down Unigram Previous chat
Ctrl+Alt+Up/Down UnigramPlus नपढिएका उल्लेख भएको अर्को वा अघिल्लो च्याटमा जानुहोस्
ALT+1 UnigramPlus फोकस लाई च्याट सूचीमा लैजानुहोस
ALT+2 UnigramPlus हाल चलिरहेको च्याटमा फोकसलाई लैजानुहोस
ALT+3 UnigramPlus 'नपढिएका सन्देशहरू' लेबलमा फोकस सार्नुहोस्
ALT+4 UnigramPlus फोकस लाई च्याट फोल्डरहरूको सूचीमा सार्नुहोस्
ALT+5 UnigramPlus हाल खोलिएको च्याट प्रोफाइलमा फोकस सार्नुहोस ।
ALT+6 UnigramPlus Move focus to the list of group threads
ALT+D UnigramPlus सम्पादन बाकसमा फोकस सार्नुहोस्। यदि फोकस पहिले नै सम्पादन बाकसमा छ भने, हटकी थिचेपछि, यो पहिलेकै स्थानमा सर्नेछ।
ALT+End UnigramPlus Go to the end

खोज

सर्टकट श्रेणी कार्य
Ctrl+E Unigram Chat search
Ctrl+F Unigram Messages search per chat
ALT+I UnigramPlus Go to the list with search results
F3 UnigramPlus Go to the next search result
Shift+F3 UnigramPlus Go to the previous search result

टाइप गर्ने क्षेत्रमा चयन गरिएको पाठ

सर्टकट श्रेणी कार्य
Ctrl+Z Unigram Undo
Ctrl+Y Unigram Redo
Ctrl+X Unigram Cut
Ctrl+C Unigram Copy
Ctrl+V Unigram Paste
Ctrl+A Unigram Select All
Ctrl+B Unigram Bold
Ctrl+I Unigram Italic
Ctrl+K Unigram Create Link
Ctrl+Shift+X Unigram Strikethrough
Ctrl+Shift+M Unigram Monospace
Ctrl+Shift+P Unigram Spoiler
Ctrl+Shift+N Unigram Null / Plain Text

फोल्डरहरू

सर्टकट श्रेणी कार्य
Ctrl+1 Unigram First folder (All chats)
Ctrl+2 Unigram Second folder
Ctrl+3 Unigram Third folder
Ctrl+4 Unigram Fourth folder
Ctrl+5 Unigram Fifth folder
Ctrl+6 Unigram Sixth folder
Ctrl+7 Unigram Seventh folder
Ctrl+8 Unigram Eighth folder
Ctrl+9 Unigram Archive

सन्देश कार्यहरू

सर्टकट श्रेणी कार्य
Space UnigramPlus Play or stop the focused voice or video message, or open media attached to the message
Ctrl+C UnigramPlus यदि यदि सन्देश लिखितहो भने सन्देश प्रतिलिपि गर्नुहोस्। यदि फोकस लिङ्कमा छ भने, लिङ्क प्रतिलिपि गरिनेछ
ALT+Q UnigramPlus यदि हालको सन्देशमा तत्काल हेर्ने विकल्प समावेश छभने, "तत्काल हेर्ने" बटन थिच्नुहोस्
ALT+Delete UnigramPlus सन्देश वा कुराकानि मेटाउनुहोस्
Shift+Delete UnigramPlus दुबै तर्फबाट सन्देश वा कुराकानि मेटाउनुहोस्
Ctrl+ALT+C UnigramPlus टिप्पणीहरू खोल्नुहोस्
Enter UnigramPlus सन्देशको जवाफ दिनुहोस्
ALT+F UnigramPlus सन्देश फर्वार्ड गर्नुहोस्
Backspace UnigramPlus सन्देश सम्पादन गर्नुहोस्
ALT+Shift+R UnigramPlus च्याटलाई पढिएको भनी चिन्ह लगाउनुहोस्
Ctrl+Space UnigramPlus चयन मोडमा जाँनुहोस्
Unassigned UnigramPlus यस रूपमा फाइल बचत गर्नुहोस्...
Unassigned UnigramPlus सन्देश वा च्याट पिन गर्नुहोस्
Left Arrow UnigramPlus कुन् शन्देशमा जबाफ प्राप्त भएकोहो, त्यो पनि पढ्नुहोस ।
Right Arrow UnigramPlus Move to the next media attachment in the focused message
ALT+C UnigramPlus पपअप विन्डोमा लिखित शन्देश देखाउनुहोस्
ALT+W UnigramPlus Announces the time a message was sent or received, as well as a list of reactions. Double-clicking toggles the announcement mode for this information.
NVDA+Ctrl+0-9 UnigramPlus Review one of the ten most recent messages; 1 is the newest and 0 is the tenth newest
Ctrl+Shift+A UnigramPlus "फाइल संलग्न गर्नुहोस्" बटन थिच्नुहोस्
Ctrl+N UnigramPlus "नयाँ कुराकानी" बटन थिच्नुहोस्
Arrow Up Unigram Edit last sent message
Ctrl+Arrow Up Unigram Reply to last sent message
Esc / Alt+Arrow Left Unigram Go back
Alt+Arrow Right Unigram Redo go back

आवाज सन्देश र मिडिया

सर्टकट श्रेणी कार्य
ALT+P UnigramPlus हाल चलिरहेको आवाज सन्देश बजाउँनुहोस/रोक्नुहोस
ALT+S UnigramPlus आवाज शन्देशहरूको बज्ने गति बढाउनुहोस्/घटाउनुहोस्
ALT+E UnigramPlus अडियो प्लेयर बन्द गर्नुहोस्
NVDA+ALT+R UnigramPlus आवाज सन्देशलाई लेख्य रुपमा रूपान्तरण गर्नुहोस्
Ctrl+ALT+Right Arrow UnigramPlus आवाज सन्देशलाइ फर्वार्ड गर्नुहोस
Ctrl+ALT+Left Arrow UnigramPlus आवाज सन्देश रिवाइन्ड गर्नुहोस्

सन्देश रेकर्डिङ

सर्टकट श्रेणी कार्य
Ctrl+R Unigram Start record
Ctrl+R (again) Unigram Send recorded
Ctrl+D Unigram Stop recording
Space (while recording) / Ctrl+P Unigram Pause recording

कलहरू

सर्टकट श्रेणी कार्य
Ctrl+Home Unigram Accept incoming call
Ctrl+End Unigram Reject incoming call
Ctrl+Page Up Unigram Toggle camera
Ctrl+Page Down Unigram Toggle microphone
ALT+Shift+C UnigramPlus यदि ब्यक्तिलाई हो भने कल गर्नुहोस्, यदि समूह हो भने भ्वाइस च्याट मा जाँनुहोस
ALT+Shift+V UnigramPlus भिडियो कल बटनमा थिच्नुहोस
ALT+Y UnigramPlus कल स्वीकार गर्नुहोस्
ALT+N UnigramPlus यदि आगमन कल हो भने "कल अस्वीकार गर्नुहोस्" बटन थिच्नुहोस्, यदि कल चलिरहेको छ भने "कल अन्त्य गर्नुहोस्" बटन थिच्नुहोस् वा यदि भ्वाइस च्याट चलिरहेको छ भने, छोड्नुहोस् बटनमा थिच्नुहोस।
ALT+A UnigramPlus "म्युट/अनम्युट माइक्रोफोन" बटन थिच्नुहोस्
ALT+V UnigramPlus "क्यामेरा सक्षम/असक्षम गर्नुहोस्" बटन थिच्नुहोस्

अन्य सर्टकटहरू

सर्टकट श्रेणी कार्य
Ctrl+0 Unigram Saved messages
Ctrl+W Unigram Close current window
Ctrl+Q Unigram Close Unigram (main window only)
Ctrl+Shift+Y Unigram Change status
ALT+T UnigramPlus हाल खुला रहेको च्याटको नाम र स्थिति घोषणा गर्नुहोस्
ALT+M UnigramPlus नेभिगेसन मेनु खोल्नुहोस्
ALT+Shift+P UnigramPlus हाल च्याट गरिरहेको प्रोफाइल खोल्नुहोस्
ALT+L UnigramPlus हाल चलिरहेको च्याटमा नयाँ सन्देशहरूको स्वचालित पठन सक्षम गर्नुहोस्
ALT+H UnigramPlus Show a list of all UnigramPlus shortcuts
ALT+U UnigramPlus प्रगति पट्टी घोषणा परिवर्तन गर्नुहोस्
ALT+Shift+L UnigramPlus क्लिपबोर्डमा प्रसारणको लागि डेटा प्रतिलिपि गर्नुहोस्
NVDA+ALT+U UnigramPlus युनिग्राम प्लसको सेटिङ् खोल्नुहोस ।

यस संस्करणका परिवर्तनहरू:

संस्करण ५.५.२

संस्करण ५.५.१

संस्करण ५.५.०

संस्करण ५.४.२

संस्करण ५.४.१

संस्करण ५.४

संस्करण ४.५.०

संस्करण ४.४.०

संस्करण ४.३.०

संस्करण ४.४.०

संस्करण ४.१.०

संस्करण ४.०.०

संस्करण ३.२.३

संस्करण ३.२.०

संस्करण ३.१.०

संस्करण ३.०.०

चेतावनी! UnigramPlus ले अब 21.2.0 भन्दा पुरानो NVDA संस्करणहरूलाई समर्थन गर्नेछ। * धेरै UI तत्वहरूको लागि लेबलहरू थपियो। * केही बगहरू फिक्स गरियो।

संस्करण २.९.०

संस्करण २.८.०

संस्करण २.७.०

संस्करण २.६.०

संस्करण २.५.०

संस्करण २.४.०

संस्करण २.३.०

संस्करण २.२.०

संस्करण २.१.०

संस्करण २.०.०

संस्करण १.९.०

संस्करण १.८.०

संस्करण १.७.०

भ्वाइस सन्देशहरू रेकर्ड गर्ने कार्यमा उल्लेखनीय सुधार गरियो। रेकर्डिङ, पठाउने र भ्वाइस सन्देशको रेकर्डिङ रद्द गर्न विशेषता ध्वनिहरू सँगसँगै छन्। साथै, यी प्रकार्यहरू प्रदर्शन गर्दा, फोकस यसको स्थितिमा रहन्छ र रेकर्ड बटन वा सन्देश इनपुट फिल्डमा जाँदैन।

संस्करण १.७.०

संस्करण १.६.०

संस्करण १.५.१

यो अपडेटले धेरै संख्यामा बगहरू फिक्स गर्छ र एड-अनको कार्यसम्पादनमा सुधार गर्छ।

संस्करण १.५.०

यो अद्यावधिकले हटकुञ्जी थप्छ जसले सन्देशमा समावेश भएको खण्डमा सन्देशमा "तत्काल दृश्य" बटनमा क्लिक गर्दछ। पूर्वनिर्धारित रूपमा, यो सुविधा ALT+Q हटकीसँग सक्रिय हुन्छ। यस्तो लेख खोलिसकेपछि, फोकस स्वतः यस लेखको पहिलो तत्वमा जान्छ, र बन्द भएपछि, फोकस अन्तिम हेरिएको सन्देशमा फर्किनेछ। हामीले तत्काल दृश्य सञ्झ्यालमा सबै लेख तत्वहरू पाठ सामग्री समावेश भए तापनि पढ्न योग्य नभएको समस्या पनि समाधान गर्यौं।

संस्करण १.१.७

टर्की स्थानीयकरण थपियो।

Version 5.6.1

Version 5.6.0

Version 5.5.9

Version 5.5.8

Version 5.5.7

Version 5.5.6

Version 5.5.5

Version 5.5.4