समूह दृश्य
यो उप-कर्मीले नेत्रवाणीमा समुहदृश्यको पहुँचलाई सरल बनाउने छ ।
उही लेखकद्वारा विकसित यो समुहदृश्य नेत्रवाणी उप-कर्मीसहयोगमा आधारित छ ।
तपाइले यो उप-कर्मीलाई चलाउनका लागि पूरानो उप-कर्मीलाई हटाउनु पर्छ किनकि यसमा
र पूरानोमा उही सुविधा र दर्ुत मार्ग हरु राखिएका छन् ।।
परिक्षण संस्करण TeamViewer ९ मा परिक्षण गरिएको ।,
कुञ्जी आदेश
- नेत्रवाणी+shift+C: उपभोक्ताको नाम र गोप्यसब्दलाई क्लीपपाटिमा उतार्ने छ,
जुन कुरा दूर कल्पयन्त्रमा काम लगाउनकालागी गफगाफ द्वारा पठाउन सकिन्छ ।
- control+tab र control+shift+tab: समूहदृश्यको मूख्य पातोमा भएका अरू tab
हरुमा स्थानान्तरित हुनेछ ।
२.० संस्करणमा गरिएका परिवर्तनहरू
- उप-कर्मी सहयोग उप-कर्मि व्यबस्थापकमा उपलब्ध छ ।.
१.० संस्करणमा गरिएका परिवर्तन हरू
[[!tag dev stable]]