श्रोत अनुगामी (resourceMonitor)

This add-on gives information about CPU load, memory usage and other resource usage information.

द्रुतमार्ग

यदि चालू नेत्रवाणी २०१३.३ अथवा यस पछीको संस्करण छ भने तपाइले यी द्रुतमार्ग कुञ्जी बदल्न सक्नु हुन्छ ।

टिप्पणिको प्रयोग

यो उप-कर्मीले कार्य व्यबस्थापक र अरू विन्डोज सम्बन्धी सूचना कार्यक्रम प्रणालीलाई विस्थापन गर्दैन । यो पनि ध्यान दिनु होला: