गोल्डवेभ
- लेखकहरू: जोसेफ ली, नेत्रवाणी योगदान कर्ताहरू
This app module enhances access and usage of GoldWave audio editor.
द्रुतमार्ग
- नेत्रवाणी+Shift+C: ध्वनी सम्पादन गर्दा आदेश वाचनको साटोफेरो गर्छ ।
- Control+Shift+P: हालको ट्याकको स्थान बताउने छ ।
- NVDA+Shift+R: Announces remaining time for the currently editing track.
- Control+नेत्रवाणी+1: तपाइले सम्पादन गर्दै गरेको च्यानेल बताउने छ ।
- Control+नेत्रवाणी+2: ध्वनी फाइलको कूल लम्वाई बताउने छ ।
- Control+नेत्रवाणी+3: ध्वनि चयनको शारांश बताउने छ ।
- Control+नेत्रवाणी+4: अभिवर्धनको स्तर बताउने छ ।
For more information about GoldWave and keyboard commands, refer to GoldWave Manual.
Note: GoldWave 6 requires 64-bit version of Windows 7 or later. To use this add-on, NVDA 2019.1 or later is required.